५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सूचनाको हक राष्ट्रिय महासंघको सुदूरपश्चिम अध्यक्षमा नागरिककर्मी जोशी

सूचनाको हकका लागि राष्ट्रिय महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा नागरिककर्मी पुष्पराज जोशी चयन भएका छन्।

कैलालीको भादागाउँमा सम्पन्न प्रथम महाधिवेशनबाट जोशीको नेतृत्वमा सर्वसम्मत १४ सदस्यीय प्रदेश कार्य समिति चयन भएको छ।  

प्रदेश समितिको उपाध्यक्षमा चन्द्रकान्त पनेरू र इन्द्रा दानपाली, महासचिवमा निराजन परियार, सचिवा मनीष बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरू, सदस्यहरूमा एकेन्द्र चन्द, देवराज बडू, निरज धामी, इन्द्रा धामी, विवेक नागरी, ईश्वर जैसी, अर्जुन सिंह चयन भएका छन्।

प्रकाशित: २७ माघ २०८० १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App