५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ।

आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मत अनुमोदन गरेको हाे।

बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको छ।

यसअघि संसदीय सुनुवाइ समितिमा उनीहरूको सुनुवाइ भएको थियो।

प्रकाशित: ४ पुस २०८० ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App