६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

रुसी सेनामा भर्ती तीनजना नेपालीको युक्रेनसँगको यूद्धमा मृत्यु

रुसी सेनामा भर्ती भएका तीन जना नेपालीको मृत्यु भएको छ। मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।

युद्धमा मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन्। उनीहरुको नोभेम्बर १५ (कात्तिक २९) मृत्यु भएको पनि दूताबासले जनाएको छ।  

प्रकाशित: १३ मंसिर २०८० ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App