६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । मौसमका कारण अन्तर्राष्ट्रिय उडानमा केही प्रभाव परेको छैन ।

प्रकाशित: २८ श्रावण २०८० ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App