बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना सन्देश पठाएकी छिन।प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै दाहाल परिवारलाई उनले शोक सन्देश पठाएकी हुन।
उनको शोक सन्देश आज काठमाडौस्थित बंगलादेशी दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै भेटेर बुझाएको हो।
प्रकाशित: २८ असार २०८० १३:५४ बिहीबार