५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

खोलाले बगाएर बालकको मृत्यु एक घाइते

दैलेख जिल्लाको आठवीस नगरपालिका  ५ को लयपातलमा खोलाले बगाउँदा १४ वर्षको एक बालकको मृत्यु  गएको छ भने २ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा स्थानीय बिर्खबहादुर थापा मगरको  छोरा १४ ,वर्षीय उमेश थापा मगर रहेको वडाध्यक्ष बजिरसिंह वि।कले जानकारी दिए। उनका अनुसार स्थानीय   टेकबहादुर बुढा मगरको छोरा  किरण बुढा मगर घाइते भएका छन् । भने अर्का बालकको  अवस्था सामान्य छ।

अविरल वर्षाले भित्री खोला सिचाइ आयोजनाको नहरको ड्याम्म भत्काउँदा खोलामा खेलिरहेका बालबालिकालाई माथिबाट आएको बाढी सहित खोलाले बगाएको मनिराम बुढा मगरले बताए।

प्रकाशित: १३ असार २०८० १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App