६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ज्यानमुद्दा फिर्ताविरुद्ध धर्ना बसेका उपप्राध्यापक चलाउने पक्राउ (तस्बिरहरु)

आफूलाई आक्रमण गर्नेहरुविरुद्धको ज्यानमुद्दा सरकारले फिर्ता गरेपछि जिल्ला अदालत, काठमाडौंमा धर्ना बस्न गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।

सरकारले आइतबार चलाउनेमाथी आक्रमण गर्ने नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्धको मुद्धा फिर्ता गर्ने निर्णय गरेको थियो।  

सोमबार उपप्राध्यापकसहित केही जिल्ला अदालत अगाडी धर्ना बसेका थिए। उपप्राध्यापक चलाउनेले आफूले सत्याग्रह थालेको घोषणासमेत गरेका छन्। धर्ना विथोल्दै प्रहरीले चलाउनेसहित केहीलाइ नियन्त्रणमा लिएको छ। 

तस्बिरः प्रसन गुरूङ/नागरिक

 

प्रकाशित: ४ असार २०८० ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App