१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हुम्लामा मतगणना सुरु

हुम्लामा बुधबार रातिबाट मतगणना सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको एकसाथ मत गणना सुरु भएको हो। अहिले २ सय मत गणना भएको छ।

प्रतिनिधि सभा सदस्य तर्फ एमालेका दल रावल ४८ मत ल्याएका छ भने माओवादीका छिरङ दमदुल लामाले १ सय ४८ मत ल्याएका छन्। राप्रपाका तेज बहादुर रावतले २ मत पाएका छन् भने २ मत बदर भएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App