१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका  शीर्ष नेता सहभागी हुनेछन्।

सिट भागबण्डा गर्न गठबन्धन बैठक पटक पटक बस्दै आएपनि सहमति जुट्न सकेको छैन। सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने पक्षमा छन्।

प्रकाशित: ६ आश्विन २०७९ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App