१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओलीद्वारा जनताको नाममा अपिल (पूर्णपाठसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको नाममा अपिल जारी गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा उनले मतदाताहरुलाई मत दिन आग्रह गर्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरे अपिल सार्वजनिक गरेका हुन्।

अपिलमा उनले अहिलेको सरकारले गरेको कामको आलोचना र आफू नेतृत्वको अघिल्लो सरकारको पालामा भएका कामको व्याख्या गरेका छन्। अध्यक्ष ओलीले अपिलमा ६७ बुँदे संकल्प प्रस्तुत गरेका छन्।

बहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय  कांग्रेसले शासन गरेको भन्दै उनले अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्‍याउने दाबीसमेत गरेका छन्।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित: २५ वैशाख २०७९ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App