१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अभिनेत्री करिश्मा एमालेमा प्रवेश

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अभिनेत्री मानन्धरसहित लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका हुन्।

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ। उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७८ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App