आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ। Follow @nagarik_news प्रकाशित: २४ आश्विन २०७८ ०८:४२ आइतबार
समाज २३ वैशाख २०८१ पानी स्रोतको खोजी लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।
राजनीति २३ वैशाख २०८१ काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री कामीकावा जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने भ्रमणका लागि योको नेपाल आइपुगेकी हुन्।
समाज २३ वैशाख २०८१ ‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’ माछा उत्पादन सुरू भएपछि व्यवसाय सुरू गर्नुअगाडिको जस्तो चिन्ता कहिल्यै गर्नु नपरेको गोरखाका लक्ष्मण गुरुङले बताए।
समाज २३ वैशाख २०८१ बाफलमा टिनको टहरोभित्र आगलागी, एउटै परिवारका पाँच जना घाइते ललितपुरको बाफलमा टिनले छाएको टहरोभित्र आगलागी हुँदा एउटै परिवारका पाँचजना घाइते भएका छन्।