३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा : प्रम ओली

प्रधानमन्त्री केपी शर्माले जनादेश आफ्नो पक्षमा र परमादेश नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा भएकाले आफूले सरकार छोड्न लागेको बताएका छन्।

देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनुपर्दा आफूलाई कुनै अप्ठेरो र कुनै पछुतो नलागेको बताए। उनले आफूले देश र जनताको हितका लागि काम गरेको कारण अहिले सरकारबाट बाहिरिनुपर्दा पनि कुनै दुःख नलागेको बताए।

सम्बोधनकै क्रममा उनले पछिल्लो समयमा अदालतप्रति जनताको विश्वास गुम्दै जाने खतरा बढेकोमा चिन्ता जनाएका छन्। 

प्रकाशित: २९ असार २०७८ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App