६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु भन्दा एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएको उनका राजनीतिक सल्लाहकार गोबिन्दबहादुर नेपालीले जानकारी दिए।।

उनको राजीनामा प्रदेश प्रमुख सिताकुमारी ​पौडेलले स्वीकृत गरेकी छन्। प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको आधारमा सरकार गठन गर्न आव्हान समेत गरेकी छन्।

प्रकाशित: २६ वैशाख २०७८ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App