७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पाकिस्तानको राष्ट्रिय दिवसमा झन्डोत्तोलन

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन गरिएको छ। नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर साहले दूतावासपरिसरमा पाकिस्तानको झन्डोत्तोलन गरेका हुन्। सो कार्यक्रममा पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो।  

कार्यक्रममा बोल्दै राजदूत साहले १९४० मा भविष्यको पुस्ताका लागि छुट्टै भूगोलको व्यवस्थासम्बन्धी प्रस्तावको स्मरण गरेका थिए।

प्रकाशित: ११ चैत्र २०७७ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App