१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नख्खु जेल पुगेर मन्त्री थापाले भेटे विप्लव समूहका नेता

खानेपाली मन्त्री मणि थापाले नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली 'सुदर्शन' लाई भेटेका छन्।

मंगलबार विहान नख्खु जेल पुगेका मन्त्री थापाले जेलमा रहेका विप्लव समूहका अन्य नेतालाई समेत भेटेका थिए।  

सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेको बेला मन्त्री थापा विप्लव समूहका नेता ओलीलाई भेट्न पुगेका हुन्।

ओली २०७५ चैत्रमा काभ्रेबाट पक्राउ परेका थिए। मन्त्री थापा जेल निरिक्षण गर्ने भन्दै नख्खु पुगेका थिए।

 

प्रकाशित: २० माघ २०७७ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App