१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री भोलि मात्रै डिस्चार्ज हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज भोली बिहीबार मात्रै हुने भएको छ।

नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको सम्पूर्ण रिपोर्ट आउन बाँकी रहेकाले बुधबार राती वा बिहीबार विहान डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

अस्पतालद्वारा जारी विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको छ। प्रधानमन्त्री ओली बुधबार विहान अस्पताल भर्ना भएका थिए। 

 

 

 

 

 

प्रकाशित: १३ कार्तिक २०७६ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App