१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अमेरिकाले नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउने

काठमाडाैं– संयुक्त राज्य अमेरिकाले आफ्नो इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउँदै लैजाने बताएको छ। अमेरिकी रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको  इन्डो प्यासिफिक रणनीति सम्वन्धि प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।

रिपोर्टमा अमेरीकी रक्षा मन्त्रालयले नेपालसँग आफ्नो सैन्य सम्वन्ध विस्तार गर्न चाहेको उल्लेख छ। अमेरिका विपत व्यवस्थापन, सैन्य व्यवसायिकरण, प्रतिआतंकवाद,  शान्ती स्थापना लगायतको क्षेत्रमा सहकार्य बढाउन चाहेको उल्लेख छ।

इण्डो प्यासिफक रणनीतिलाई चीनको बीआरआईको काउन्टरको रुपमा पनि विश्लेषण गर्ने गरिन्छ।

पुरा रिपाेर्ट

 

प्रकाशित: १८ जेष्ठ २०७६ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App