१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग गर्दै १७ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।

मन्त्रिपरिषद बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। जसमा गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देश डा. गुणराज लोहनी सदस्य रहेका छन्।

प्रकाशित: ३२ असार २०७५ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App