१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली गृहजिल्ला जाँदै

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जाँदैछन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला जाँदैछन् । 


प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार ओली ११ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्नेछन् । झापामा रहँदा दर्जनभन्दा बढी कार्यक्रममा प्रधानमन्त्री ओली सरिक हुने अधिकारीले जानकारी दिए । 
 

प्रकाशित: १८ वैशाख २०७५ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App