३ वैशाख २०८२ बुधबार
image/svg+xml १६:४६ अपराह्न
राजनीति

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक आइतबार दिउँसो चार बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीति, पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनको बारेमा छलफल गरिने उनले बताए। 

प्रकाशित: ३ चैत्र २०८१ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App