१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो चार बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकका लागि एउटा मात्रै कार्यसूची तोकिएको छ। जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्नेछन्।

प्रकाशित: २७ असार २०८१ ०७:२० बिहीबार

#prachanda #प्रतिनिधि सभा #parliament of nepal