१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपा नेपालको महाधिवेशन: प्रतिनिधि तथा पर्यवेक्षकको रजिस्ट्रेसन सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरूको रजिस्ट्रेसन कार्य सुरु भएको छ। 

महाधिवेशनमा सहभागी हुने मधेस प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २६ र २७ गते बेलुकी पाँच बजेसम्म दर्ता गरी सक्नु पर्नेछ ।

अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी पाँच बजे सम्म दर्ता गर्न सक्ने छन् ।जसपा, नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क पन्ध्र सय तोकेको छ । 

प्रकाशित: २६ जेष्ठ २०८१ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App