६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कानुन समितिले माग्यो नेपाल र भारतबीचको सम्झौता

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले नेपाल र भारत बीचको सम्झौता उपलब्ध गराउन निर्देशन दिएको छ।

बुधबार समितिको बैठकले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल र भारत बीचको सम्झौता ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्।

समितिले बुधबार जयशंकरको भ्रमणका बेला भएका सम्झौता बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाएको थियो। 

समितिको बैठकमा प्रधानमन्त्रीले सम्झौताबारे जानकारी गराएका थिए।

प्रकाशित: २५ पुस २०८० ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App