५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राजधानीमा राप्रपाको शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले राजधानीमा शक्ति प्रदर्शन गरेको हो।

यस्तै सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदानको माग गर्दै शक्ति प्रदर्शन गरेको छ।

भृकुटीमण्डपबाट सुरु भएको विरोध र्याली रत्नमापर्कमा पुगेर सभामा परिणत भएको थियो।

प्रकाशित: २७ भाद्र २०८० १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App