भरतपुर – भरतपुर महानगरपालिकामाभएको पछिल्लो मतगणना अनुसार ४७५ मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनको १५९०१ मत प्राप्त गरिरहँदा माओवादीकी रेणु दाहालले१५४२६ मत प्राप्त गरेकी छिन् ।
क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।