६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबारे सत्तारुढ गठबन्धनमा समस्या छैन: सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताएका छन्।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बिचमा समस्या नहुने बताएका हुन्।

उनले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताए। उनले  सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा असमझदारी नभएको बताए। गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रित रहेको उनको भनाइ छ।  

प्रकाशित: १० माघ २०७९ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App