१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीकाे शपथ आज अपरान्ह ४ बजे

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज(बुधबार) अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छिन्।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ बजेका लागि तय भएको जानकारी दिए।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ। 

प्रकाशित: ३० फाल्गुन २०७४ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App