१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना संक्रमणका कारण प्यालेस्टाइनका महत्वपूर्ण नेताको निधन

साइब एराकाट

प्यालेस्टाइनका महत्वपूर्ण राजनीतिक व्यक्तिमध्ये एक साइब एराकाटको निधन भएको छ।  

बिबिसीका अनुसार कोरोना संक्रमणका कारण यरुसलमस्थित एक अस्पतालमा ६५ वर्षीय उनको निधन भएको हो।  

उनी प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसनका महासचिव एवं प्यालेस्टाइन प्राधिकरणका अध्यक्ष महमुद अब्बासका सल्लाहकार थिए।  

इजरायलसँगको शान्ति वार्तामा अढाई दशकदेखि उनी प्रमुख वार्ताकार थिए।

प्रकाशित: २५ कार्तिक २०७७ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App