९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो करारमा कर्मचारी (सूचनासहित)

मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक वर्षका लागि करारमा कर्मचारी माग गरेको छ। प्रयोगशालाले सूचना जारी गर्दै कन्सलटेन्ट प्योथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्ट पदका लागि  करारमा कर्मचारी माग गरेको हो।

कन्सल्टेन्ट प्याथोलोजिस्टका लागि एमबिबीएस वा सो सरह उत्तीर्ण गरी जनरल प्याथोलोजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले मधेश रक्त सञ्चार सेवा जनकपुरधाममा उपस्थित भएर दरखास्त दिन सक्ने प्रयोगशालाले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८० ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App