४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा टाई अनिवार्य नगर्न महानगरपालिकाको निर्देशन

काठमाडौ महानगरपालिका भित्र संचालित सामुदायिक विद्यालयमा टाई अनिवार्य नगर्न महानगरपालिकाले दिएको निर्देशन कार्यान्वयन गर्न सम्बन्धीत विद्यालयलाई अनुरोध गरेको छ। 

 यस अघि काठमाडौ महानगरपालिकाको शिक्षा समितिले गएको चैत २८ गते काठमाडौ महानगर पालिका भित्र संचालित सामुदायिक विद्यालयमा टाई अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई निर्देशन दिएको थियो। 

प्रकाशित: १५ वैशाख २०८० १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App