१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआईसी बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

एनआईसी एसिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन्।  

बैंकको ५७१ औं सञ्चालक समिति बैठकले उनलार्ई उक्त पदमा नियुक्त गरेको हो। नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  

अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनले राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरूको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएका थिए।

प्रकाशित: ४ कार्तिक २०७९ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App