६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकमा दाहाल

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्। नेपाल सरकारको निर्णयानुसार सदस्यमा दाहाल नियुक्त भएका हुन्।  

नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दाहललाई बैंक सञ्चालक समिति बैठक नम्बर ९८३ का अध्यक्ष डा.राजेन्द्रप्रसाद मिश्रले सपथ ग्रहण गराएका हुन्।

प्रकाशित: १० आश्विन २०७९ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App