८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बिमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायणश्रेष्ठले गरेका छन्।  

कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जिवन बिमाका विषयमा प्रस्तुतिकरण गरेका थिए।

प्रकाशित: २० भाद्र २०७९ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App