ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गरेको छ। बैंकले ‘स्वस्थ नारी पहल अभियान’अन्तर्गत पश्चिम रुकुमको मुसिकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो। Follow @nagarik_news प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:२८ मंगलबार
समाज १७ जेष्ठ २०८१ काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना बर्दिबासबाट काठमाडौतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं-७ मा दुर्घटनामा परेको छ।
अर्थ १७ जेष्ठ २०८१ अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधि उपचारको सुविधा सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् ।
राजनीति १७ जेष्ठ २०८१ कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन: अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन्।
खेल १७ जेष्ठ २०८१ सन्दीपले फेरि पनि पाएनन् भिसा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ।