१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मनकामना केबलकार चार दिन बन्द

मनकामना केबलकार सेवा चार दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि चार दिन सेवा बन्द गरिन लागेको हो।

गियर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले पुस ४ देखि ७ गतेसम्म केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ। पुस ८ गते बिहीबारदेखि सेवा पुनः सञ्चालनमा आउने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ पुस २०७८ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App