६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

धनुषामा बजाज सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धनुषामामा पूर्ण सुविधा भएको माँ दुर्गा अटोमोबाइल्स नामक सोरुमको उद्घाटन गरेको छ। कम्पनीले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि सोरुम सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ। 

यस उद्देश्यलाई सार्थक बनाउन माँ दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निर्मला कुमारीलाई डिलरसिप प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ।  

प्रकाशित: २ भाद्र २०७८ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App