६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

भर्जिन गोल्डको स्वर्णसिक्का विजेता घोषणा

मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएको छ। 

यो योजना अन्तर्गतको हरेक भर्जिन गोल्ड खरिदमा प्राप्त कुपन भरेर यो सहभागी हुन सकिने बताइएको छ। हरेक महिना यो योजनाका विजेताको नाम कम्पनीको सामाजिक सञ्जालमा सार्वजनिक हुने बताइएको छ। 

प्रकाशित: २८ श्रावण २०७८ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App