१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आइएमईद्वारा रक्तदान आयोजना

काठमाडौं– आइएमई रेमिटेन्सले १९औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको उक्त रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० कर्मचारीले रक्तदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो कम्पनीले दुई सय एक आइएमई सेन्टरसहित १० हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पु¥याइरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App