१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पशुपतिमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले पशुपतिनाथ प्रांगणमा सातौं एक्सटेन्सन काउन्टर खोलेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उक्त काउन्टर उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा संस्कृति एवं पुरातात्विक क्षेत्रमा एक्सटेन्सन काउन्टर सञ्चालन गर्दै आइरहेको छ। इन्भेस्टमेन्ट बैंकले ७७ शाखा र १०१ वटा एटिएम सञ्चालनमा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ भाद्र २०७५ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App