काठमाडौं– सानसुई इलेक्ट्रोनिक ब्रान्डको नेपालस्थित आधिकारिक बिक्रेता त्रिवेणी व्यापार कम्पनी प्रालिले विश्वकप फुटबल २०१८ मा सानसुई एलइडी टेलिभिजन खरिद गर्दा अधिकतम २५ प्रतिशत नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ।
‘लाइभ द गेम’ अभियान नामको उक्त योजना अन्तर्गत सानसुईका तोकिएका केही मोडलका टेलिभिजन खरिदमा ब्लुटुथ स्पिकर निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २९ जेष्ठ २०७५ ०२:०१ मंगलबार