१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

गोंगबुमा प्रभु लाइफ इन्स्योरेन्स

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले गोंगबुमा शाखा खोलेको छ। बिहीबार एक कार्यक्रमबीच उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

बिमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त शाखाको उद्घाटन गरेको इन्स्योरेन्सले जनाएको छ। प्रभु लाइफ इन्स्योरेन्सले १८ शाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

बिमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईंले १० वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तनमा ल्याउन सहयोग पुगेको बताएका छन्।

प्रकाशित: १६ वैशाख २०७५ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App