१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टिसिएलको उत्पादनमा पाँच वर्ष वारेन्टी

काठमाडौं– टिसिएलको हरेक उत्पादनमा पाँचवर्षे वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

गर्मीयाममा तापक्रम बढ्दै गर्दा बजारमा रेफ्रिजेरेटर, एसी लगाएतका सामग्रीको माग बढ्ने र त्यसैलाई मध्यनजर गरी वारेन्टी दिएको कम्पनीले जनाएको छ ।कम्पनीले आफ्नो उत्पादनको टिटान गोल्ड, भिटामिन फिल्टर, कार्बन फिल्टरमा समेत वारेन्टी दिएको जनाएको छ ।

प्रकाशित: ३० चैत्र २०७४ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App