४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र बैंक एन्ड सेल्सबीच सम्झौता

सिटिजन्स बैंक र काठमाडौंको बेक एन्ड सेल्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बेक एन्ड सेल्सको नयाँबजार, महाराजगन्ज र सातदोबाटो शाखाहरूमा १० प्रतिशत छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित: ३ वैशाख २०८१ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App