७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआइसिसिआईद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ

नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई) ले तत्कालीन निवर्तमान अध्यक्ष नवराज ढकालको बिदाइ गरेको छ। यसै क्रममा सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआइसिसिआईको विकास तथा नेपाल र इटालीबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएकोमा कृतज्ञता व्यक्त गरे।

यस्तै अध्यक्ष सञ्जय अग्रवालले चेम्बरकोे मूल्य मान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भूमिका रहनुका साथै उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोग प्राप्त हुने अपेक्षा गरे। यसैक्रममा ढकालले एनआइसिसिआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १९ माघ २०८० ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App