११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भाटभटेनीमा नुडल्सको ‘फ्री टेस्टिङ’

करेन्ट चाउचाउको उत्पादक यसोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ।

सो चाउचाउ भेज र ननभेज दुवै विकल्पहरूमा उपलब्ध हुने र यसको बजार मूल्य प्रति प्याक ६० रूपैयाँ र फेमिली प्याकको ३०० रूपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उपत्यकाभित्र र बाहिरका भाटभटेनी स्टोरहरूमा बिहीबारदेखि करेन्ट ओरियन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ भैरहेको छ र यो १५ दिनसम्म चल्ने छ।

प्रकाशित: ६ पुस २०८० ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App