६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कजारिया र रमेश टाइल्सको वित्तीय कन्सोर्टियम

कजारिया सेरामिक्स र रमेश कर्प बीच कन्सोर्टियम गर्ने सम्बन्धी सम्झौता भएको छ। नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०ः५० को संयुक्त लगानी कजारिया रमेश टाइल्सले वित्तीय कन्सोर्टियमको लागि उक्त सम्झौता गरेको हो।

सम्झौता एभरेष्ट बैंकको नेतृत्वमा नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंक लगायत अन्य तीन प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा भएको छ। सम्झौतामा रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र एभरेष्ट बैंक प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १९ आश्विन २०८० ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App