८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।

बैंकले आफ्ना सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकता विचार गरी तेस्रो विस्तारित काउण्टर सेवा प्रतिष्ठान काठमाडौंस्थित रविभवनमा सुरू गरेको हो। बैकले यही पुस ५ गतेदेखि कलंकी शाखाको मातहत रहने गरी उक्त काउण्टर सेवा सञ्चालनमा ल्याएको हो।

यसै क्रममा बैकंका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको उपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको हो। 

प्रकाशित: ६ पुस २०७९ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App