आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको गोकर्ण रिसोर्टमा विवाहलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २ पुस २०८० ०३:१५ सोमबार
राजनीति ६ जेष्ठ २०८१ राष्ट्रियसभा बैठक पनि सर्यो राष्ट्रियसभा बैठक पनि सरेको छ। बैठक आज दिउँसो ३ः१५ बजेका लागि सार्ने निर्णय भएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ।
समाज ६ जेष्ठ २०८१ वन अतिक्रमण गरेर स्याउ बारी: एक हजार बिरुवा काटियाे जुम्लामा सामुदायिक वन अतिक्रमण गरी लगाइएका स्याउ विरुवा काटेर फालिएको छ।
समाज ६ जेष्ठ २०८१ प्रहरी जवान हत्या प्रकणः गोली फायर गरेर समातिए ७ जना नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय ६ जेष्ठ २०८१ प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।