आजको कार्टुन: आज नागरिक दैनिकमा छापिएको कार्टुनमा नेपाली जलविद्युत आयोजनाको बारेमा व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १० श्रावण २०८० १३:३४ बुधबार
अर्थ ७ जेष्ठ २०८१ सुनको मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँ पुग्यो स्थानीय बजारम सुनके मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ।
राजनीति ७ जेष्ठ २०८१ कांग्रेस लगायत विपक्षी दलको बैठक बानेश्वरमा सुरु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको हो।
राजनीति ७ जेष्ठ २०८१ एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन्।
समाज ७ जेष्ठ २०८१ जिनियसद्वारा शैक्षिक सामग्री वितरण जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका १४ वटा सामुदायिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री वितरण गरेको छ।